काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेपालले १७२ रनको लक्ष्य पछ्याउदै छ । पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको हो ।

नेपालले ६ ओभरमा अहिले ३ विकेट गुमाउँदै ३४ रन बनाएको छ । नेपालको कमजोर शुरूवात देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय