काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधी पपुवा न्युगिनीले जितेको छ । फाइनल खेलमा नेपाललाई ८६ रनको हराएको हो ।
पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको हो । तर शुरूवात देखि नै कमजोर प्रदर्शन गरेको नेपाल १६.३ ओभरमा ८५ रनमा समेटिएको हो ।