काठमाडौं- नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ‘ए’ टोलीले नेपाल ‘ए’ टोलीसँग टी-२० अभ्यास खेल आजदेखी खेल्दै छ । यसअघि नेपालको सिनियर राष्ट्रिय टोलीसँग २ खेलको टी-२० खेल खेलेको आयरल्यान्डले नेपाल ‘ए’ टोलीसँग टी-२० अभ्यास खेल खेल्न लागेको हो ।

पहिलो टी-२० अभ्यास खेल आज दिउँसो १ बजे त्रिबि मैदान कीर्तिपुरमा सुरु हुने छ । नेपाल ‘ए’ र आयरल्यान्ड को ‘ए’ बीच ३/३ खेलको टी-२० र एक दिवसीय सिरिज हुने कार्यतालिका रहेको छ ।

 

नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय