प्यूठान । वर्षातका कारण रद्ध भएपछि आज भएको ट्वान्टी ट्वान्टी प्रतियोगितामा आयरल्याण्डले २२२ रन जोडेको छ । पुरै ओभर खेल्दै मात्र ५ विकेट गुमाएर आयरल्याण्डले उक्त स्कोर बनाएको हो । अहिले नेपालले जितको लागि २२३ रनको लक्ष्य पछ्याइरहेको छ । हाल नेपालले ४ ओभरमा ३३ रन जोडेको छ ।

खेलकाे लाइभ यहाँ हेर्नुस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय