काठमाडौं । आयरल्यान्डको ‘ए’ टोलीसंग नेपाल ‘ए’ टोली २१ रनले पराजित भएको छ । हिजो वर्षाले रद्द भएर आज भएको टी-२० अभ्यास खेलमा नेपाल पराजित भएको हो ।

२२३ रनको लक्ष्य पाएको नेपाल अन्तिम ओभरको ३ बलमा २०१ रनमा समेटिएको हो । नेपालका ओपनर लोकेश बमले १०६ रनको शतकीत पारी खेले पनि नेपाल जितबाट टाढा रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर