काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि आमने-सामने हुनेछन् ।
लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग फाइनल यात्राका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ ।


S.K. Creative Media Group