काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य तोलामा २ लाख ६० हजार ९ सय रुपैयाँ तोकेको छ ।