काठमाडौं । बिहिवार सुनचाँदीको मुल्य थोरै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिवार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजोको भन्दा १ हजार ४ सय रुपैयाँ बढेको हो ।
त्यसैगरी चाँदी ३ हजार ७५ रुपैयाँ प्रति तोला कायम भएको छ । पछिल्लो समय सुनचाँदीको मुल्यमा भारी गिरावट देखिएको छ ।


S.K. Creative Media Group