काठमाडौं । सोमबार सुनचाँदीको मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा २ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ । हिजोको भन्दा ४ हजार ८ सय रुपैयाँ बढेको हो ।

 

त्यसैगरी चाँदी ३ हजार ११० रुपैयाँ प्रति तोला कायम भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय