काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजोको भन्दा ५ सय रुपैयाँ बढेको हो ।

त्यसैगरी चाँदी ३ हजार १४५ रुपैयाँ प्रति तोला कायम भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय