प्यूठान । नेकपा एमाले निकट अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा अनुशासन आयोगको महिला सदस्य स्नेहा केसीले सबैभन्दा बढी मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
आयोगको महिला सदस्यतर्फ प्यूठानकी केसीले १ हजार २५८ मत ल्याउनुभएको हो ।
त्यसैगरी भूगोल तर्फ लुम्बिनी प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा टेकराज केसी बिजयी हुनुभएको छ । उहाँले १२७ मत प्राप्त गर्नुभएको हो ।



S.K. Creative Media Group