प्यूठान । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले मिति २०८२/०२/५ गते मन्त्रीस्तरिय निर्णय अनुसार भएको प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण  प्रसाद बसेललाई मनोनयन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अदालतको आदेशसंगै बिजयबिराज बिष्ट अध्यक्षमा पुनर्बहाली हुनुभएको छ । मन्त्रालयले अस्पताल बिकास समितिका पदाधिकारीहरुको कार्यकाल अवधी समाप्त नहुदै गैरकानुनी बाटोबाट समिति विघटन गरि पुन मनोनयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय