प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आिर्थक वर्ष २०८३।०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार २० औं गाउँसभामा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले नीति तथा कार्यक्रम प्रस्तुत गनुएभएको हो ।
नीति तथा कार्यक्रममा एक वडा एक घरेलु उद्योग, सामुदायिक होमस्टे तथा ग्रामीण पर्यटन, डिजिटल हेल्थ प्रोफाईल र टेलिमेडिसिन, एक घर एक सफा खानेपानी धारालाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी डिजिटल सिफारीस र इ पेमेन्ट, हेल्लो अध्यक्ष हेलो गाउँपालिका गुनासो सुनुवाई, करदाता सम्मान र राजश्व परिचालन, शुन्य बेरुजु नीति र वित्तिय पारदर्शिता लगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।
ऐरावती गाउँपालिकाको नीति तथा कार्यक्रम
निती तथा कार्यक्रम २०८२-०८३ अन्तिम

S.K. Creative Media Group