प्यूठान । प्युठानको नेतृ निमा गिरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । खुल्ला महिला तर्फ गिरी निर्वाचित हुनुभएको हो ।

 

उहाँ हाल लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय