काठमाडौं । आइतबार सुनचाँदीको मुल्य फेरी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ तोकेको छ ।
त्यसैगरी चाँदी ३ हजार ६५ रुपैयाँ प्रति तोला कायम भएको छ ।