दाङ । जबरजस्ती करणीको आरोपमा राजपुर गाउपालिका वडा नम्बर २ बस्ने वर्ष अन्दाजी ४० को धर्मराज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्ष ११ की बालिका लाई सोही ठाउँको दुर्गा सामुदायिक वनमा दाउरा लिन जादै गरेको समयमा आफ्नो घरको कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गढवामा दिएको जाहेरी दरखास्त आधारमा पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।



S.K. Creative Media Group