प्यूठान । झिमरुक नदीमा एक महिला मृत फेला परेकी छिन । राप्ती गाउँपालिका-३ निवासी ३५ वर्षीया बालिका गिरीको शब फेला परेको हो ।

 

प्यूठान नगरपालिका-१० हाडिगैरा स्थित झिमरुक नदी किनारमा सोमबार शब फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । शबको मंगलबार मात्रै पहिचान भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय