प्यूठान । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल जिल्ला समन्वय समिति प्यूठानले रक्तदान कार्यक्रम गरेको छ । विजयादशमी, शुभ-दिपावली तथा छठ पर्व २०८१ को अवसरमा
रक्तदान कार्यक्रम गरिएको वाईसीएल प्यूठानले जनाएको छ ।


रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका छन । वाईसीएल
जिल्ला संयोजक मोहन परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिब कृष्ण अधिकारी र बिशिस्ट अतिथि नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक प्रभात केसी रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय