प्यूठान । भूमि समस्या समाधान आयोगको जिल्ला समिति प्यूठानको दुई जना सदस्य नियुक्त भएका छन । विज्ञ सदस्यमा प्यूठान नगरपालिका-९ का नेहरसिंह केसी र सदस्यमा नौबहिनी गाउँपालिका-६ का विजय सिंह नियुक्त हुनुभएको छ । जिल्ला अध्यक्षमा सुवास केसी यस अघि नै नियुक्त हुनुभएको थियो ।

आज ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गर्नुभएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय