रोल्पा माडी गाउँपालिका वडा नं ४ चुकबोटबाट माडी गाउँपालिका २ घर्तिगाउँको बाटो हुँदै ब्याङ खोला तर्फ जाँदै गरेको टिप्पर दुर्घटना भएको छ ।

दुर्घटनामा निजगढ ५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको छ ।

ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँ स्थित सहिदमार्ग सडक बाट करिव १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय