प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले बेबारिसे र चोरीका सवारी साधनको हक दावी गर्न सूचना जारी गरेको छ ।

विभिन्न समयमा प्रहरीले फेला पारेका २७ वटा मोटरसाइकलको हक दावी गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय