प्यूठान । शनिबार दिनभर प्यूठान र रोल्पामा विद्युत अबरुद्ध हुने भएको छ । बुटवल पावर कम्पनी, झिमरुक जलविद्युत केन्द्रमा मर्मत गर्नका लागि शनिबार विद्युत बन्द गर्न लागिएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

शनिबार बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अबरुद्ध हुने कम्पनीले जनाएको छ । केन्द्रका अनुसार मर्मत कार्य छिटो सकिएमा तोकिएको समय पहिले नै सुचारू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय