प्युठान । लुम्बिनी प्रदेश सरकारले थप गरेको मन्त्रीमण्डका दुई मन्त्रीले सपथ लिएका छन् । नेपाली कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीले सपथ ग्रहण गर्नुभएको हो ।

सांसद सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ, भने सांसद कृष्णा केसीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर