प्युठान । बाल विवाहको आरोपमा प्युठानमा एक युवक पक्राउ परेका छन । सरुमारानी गाउँपालिका- ६, किमिचौर निवासी २५ वर्षीय दिपक बि.क.लाई बाल बिबाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

 

 

बिकले १५ वर्षीया बालिकालाई ललाई फकाई भगाई आफ्नो घरमा लगि बाल विवाह गरेको आरोप छ । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि बिकलाई हिरास्त तथा बाल निगरानी कक्षमा राखि अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय