प्युठान । प्युठानको गौमुखी गाउँपालिकाको अर्खामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान जङ्गलमा घाँस काट्न जानेक्रममा गौमुखी-२, स्थित जुकेपानीमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएकी सोही वडाकी १५ वर्षीय जुनमाया थापाको ज्यान गएको गौमुखी-२, वडा अध्यक्ष डोर बहादुर रानाले बताउनुभयो ।

 

वडा अध्यक्षका अनुसार मृतक रानाको दासस्कार गरिएको बताउनुभयो । जङ्गलमा घाँस काट्न स्थानीय ५ जना गएको थिए । जुनमाया बिचमा हिडेकी थिइन हिड्ने क्रममा एक्कासि ढुङ्गा आएर लागेर घतना स्थलमै ज्यान गएको वडा अध्यक्ष रानाले बताउनुभयो ।

 

जुनमाया थापाले स्थानिय अर्खा माध्यमिक बिद्यालय सेल्पुमा कक्षा ६ मा अध्यानरत रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय