प्यूठान । राष्ट्रिय भूमी आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाललाई पितृ शोक परेको छ ।

रिजालका बुबा रामप्रसाद रिजालको पाटन अस्पताल, ललितपुरमा उपचारको क्रममा निधन भएको हो । उहाँ ९५ बर्षको हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय