प्यूठान । फागुन २१ गतेको चुनाब बहिष्कार गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका दुई जना नेता पक्राउ परेका छन ।

 

पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र जिल्ला सचिव बिर बहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुबै जनालाई बुधबार पक्रेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय