प्यूठान । नेकपा एमालेका उम्मेदवार सूर्य थापाले मतदातालाई चिठी लेख्नुभएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएका थापाले आफुलाई मत माग्दै मतदातालाई चिठी लेख्नुभएको हो ।

उम्मेदवार थापा २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्युठानबाट विजयी बन्नुभएको हो । उम्मेदवार थापाले आफ्नो कार्यकालमा भएका कामको जानकारी दिदै आगामी दिनमा गर्ने कामको प्रतिबद्धता सहित मतदातालाई चिठी लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय