प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । आज बसेको १५ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९९ रुपियाँ बराबरको बजेट पेश गर्नुभएको हो ।

साथै विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, चालु आर्थिक वर्षको अनुगमन प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। यसअघि बसेको ठाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

बजेट २०८१।८२ (1)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय