प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानमा तालाबन्दी भएको छ । पत्रकार सदस्यता शुद्धिकरणमा असहमति जनाउँदै प्रेस युनियन र प्रगतिशील पत्रकार संघले आज ताला लगाएको हो ।
उस्तै प्रकारका सदस्य रहने र उस्तै प्रकारका सदस्य नरहने गरि बिभेद गरेको भन्दै दुबै संगठनले ताला लगाएका हुन । पत्रकार महासंघको चुनाब यहि असार २२ गतेका लागि तोकिएको छ ।





S.K. Creative Media Group