प्यूठान । नमस्ते प्यूठान यातायात सेवाले प्यूठान-काठमाडौं एसी बस चलाउने गरी एसी बस थप गरेको छ । प्रालिले गुणस्तरीय सेवा दिने उद्देश्यले ३ वटा नयाँ एसी बस थप गरेको हो ।

 

शुक्रबार बस उद्घाटन गरि काठमाडौंका लागि छुट्ने नमस्ते प्यूठान यातायात सेवा प्रालिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले जानकारी दिनुभयो । ३ वटा बसले नियमित रुपमा प्यूठान-काठमाडौंका लागि सेवा दिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय