प्यूठान । माण्डवी गाउँपालिकाको ३ नम्बर वडाका विभिन्न बस्तीमा शंखे किराको प्रकोप देखिन थालेपछी वडाले नियन्त्रणको उपाए अपनाएको छ । केहि दिन अघि देखि प्रकोप देखिएको भन्दै शंखे किरा निर्मुल गरी बाली संरक्षणका लागी शंखे किरा संकलन गर्न वडाले आग्रह गरेको हो ।

संकलन गरी वडामा ल्याउने किसानलाई प्रति केजी १५ रुपैयाको दरले भुक्तानी दिईने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो । उहाँले यस अभियानमा सहभागी भई बाली संरक्षणमा योगदान पुर्याउन समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय