प्यूठान । अविरल बर्षाको कारण पहिरोले अबरुद्ध भएको भालुवाङ-प्यूठान सडक सुचारू भएको छ । भालुवाङ- प्यूठान सडकको गर्जेनी खण्डमा पहिरो हताएर बाटो सुचारू गरिएको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ ।
चकचकेमा रोकिएका गाडीलाई सडक खुलाउदै बड्डाडासम्म पुर्याउने कार्यालयले जनाएको छ । रातभर बड्डाँडा – चकचके सडक खण्डमा यात्रा गर्नु जोखिम भएको हुँदा सवारी आवागमन रोकिने कार्यालयले जनाएको छ |



S.K. Creative Media Group