प्यूठान । माण्डवी गाउँपालिकाको चालु आर्थिक वर्षमा ८३.५४ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष ०८०/०८१ मा ८६.४९ प्रतिशत बजेट खर्च गरेको हो ।

पालिकाको ४२ करोड ७९ लाख ८ हजार ८४५ रुपियाँ बजेटमध्ये बास्तबिक आय ४० करोड ३८ हजार ४९६ रुपियाँ र जम्मा खर्च ३४ करोड ६९ लाख ९८ हजार १५१ रुपियाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय