प्यूठान । “सुरक्षित समाजका लागि सकारात्मक सोँच” शिर्षकमा जिल्ला स्तरीय क्याम्पस तहको निवन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र कर्ण सकारात्मक कोष सकारात्मक सोँच अभियानको संयुक्त आयोजनामा प्रतियोगिता संचालन गरिएको हो ।
प्रतियोगितामा अमर क्याम्पस बाँझिपुर, प्यूठान क्याम्पस खलंगा, स्वर्गद्वारी बहुमुखी क्याम्पस विजुवार, गौमुखी क्याम्पस मच्छी र झिम्रुक क्याम्पस बाग्दुला प्यूठानमा अध्यनरत ५ जना छात्रा र ४ जना छात्र गरी जम्मा ९ जना विद्यार्थीहरुले भाग लिएका थिए ।




S.K. Creative Media Group