प्यूठान । मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

आईतवार जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवालले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उठेका सवालको जवाफ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश कुमार श्रेष्ठले दिनुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार जुमान सिंह केसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय