प्यूठान । ऋषि पन्चमीमा प्यूठान नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । पालिकाले आउदो आईतवार नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।

आईतवार प्यूठान नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था विद्यालय बन्द हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय