प्यूठान । माण्डवी गाउँपालिका- ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले दश जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गर्नुभएको छ । वडा अध्यक्ष कार्कीले आफुले पाउने सेवा सुबिधाको रकमबाट पोशाक खरिद गरेर प्रदान गरेको बताउनुभयो ।

 

वडामा अध्यनरत अतिविपन्न १० जना विद्यार्थीलाई विद्यालय पोशाक वडा कार्यलयवाट वितरण गरिएको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष कार्कीले आफ्नो सेवा सुबिधा बापतको रकम सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय