प्यूठान । हालै एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टीले
प्यूठानमा जनसभा गर्ने भएको छ । मंसिर २५ गते पार्टी एकता सन्देश शभा मार्फत प्युठानि जनसमुदायमा सन्देश प्रबाह गर्न
जनसभा गर्न लागेको हो ।
जनसभामा नेताहरु बामदेब गौतम, रेखा शर्मा, चक्रपाणि खनाल मेटमणि चौधरी लगायत नेताले सम्बोधन गर्ने प्रचार प्रसार संयोजक ईमानसिंह भारतीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group