प्यूठान । मल्लरानी गाउँपालिका स्तरीय दलित सन्जाल गठन भएको छ । बिहिबार बोम बहादुर परियारको नेतृत्वमा पालिका स्तरिय दलित सन्जाल गठन भएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रमबाट
उपाध्यक्ष सुस्मा परियार, सचिब पिङ्कि सुनार, सहसचिब गिर बहादुर बिक र काेषाध्यक्ष निर्मला नेपाली रहनुभएको छ ।

संजालको सदस्यमा लिल बहादुर नेपाली , अम्बिका सुनार , बिश्नु बिक , दिपक परियार , रण बहादुर कामी , साबित्रा बिक , कृष्ण बहादुर नेपाली , बिश्नु परियार , अम्बिका बिक , संगीता नेपालि रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय