काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४:१ म्याग्निच्युडको भुकम्प गएको छ । आज बिहान ११ः१४ बजेको समयमा ४:१ ‘म्याग्निच्युड’को भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको हो।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले राससलाई बताउनुभयो ।
भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको भएपनि थप विवरण भने आउन बाकी छ।



S.K. Creative Media Group