काठमाडौँ । दोलखा जिल्लाको हाटडाँडा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । मंगलवार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
आज बिहान गएको उक्त भूकम्पको धक्का दोलखा, काठमाडौं लगाएत आसपासका क्षेत्रमा महसुस गरिएको थियो। यसअघि पनि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।



S.K. Creative Media Group