प्यूठान । ऐरावती गाउँपालिका वडा नम्वर २ स्थित पुरन्ठाटी स्वास्थ्य चौकीमा शिसुहरुको तौल लिनका लागि बनाइएको बासको तौल मेसिन । दुई वर्षमुनिका शिसुहरुको नियमित वृद्धि अनुगमनका लागि प्रत्येक महिना तौल जाँच गर्नुपर्दछ ।