प्यूठान । आवेश प्रेरित ज्यान मुद्दामा फरार ब्यक्ति १३ वर्ष पछी पक्राउ परेका छन । झिमरुक गाउँपालिका वडा नं. ६ निवासी जिवा ढकाललाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरि प्यूठान जिल्ला अदालतमा पेश गरेको छ ।

 

ढकाललाई बाँके जिल्ला अदालतको २०६८ बैशाख १७ गतेको फैसला आदेशले १० वर्ष कैद सजाय हुने ठहरी प्युठान जिल्ला अदालतको लगत नं. ५२६ मा ९ वर्ष १० महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्यूठान जिल्ला अदालतले कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय