प्यूठान । न्यायिक समितिको दोस्रो प्यूठान जिल्ला सम्मेलन शुरु भएको छ । झिमरुक गाउँपालिकामा संचालन भएको सम्मेलनमा जिल्लाभरका न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता लगायतको सहभागिता रहेको छ ।


सम्मेलनको प्रतिनिधि सभा सदस्य सूर्य थापाले उद्घाटन गर्नुभएको हो । सम्मेलनले जिल्ला घोषणा पत्र जारी गर्नेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर