प्यूठान । माण्डवी गाउँपालिका- ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले आफुले पाउने सेवासुविधाबाट आगलागी पीडितलाई राहत प्रदान गर्नुभएको छ । माण्डवी गाउँपालिका- २ गोलबाङ र पुकरूकका आगलागी पीडित ३ परिवारलाई जनही ५ हजार रुपियाँ राहत स्वरुप प्रदान गर्नुभएको हो ।

बैशाख ८ गते स्थानीय शिवराज खड्का, खुमान खड्का र देवि घर्तिमगरको घर जलेको थियो । आफुले पाउने सेवा सुबिधाको रकम थोरै भएपनि सहयोग गरेको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर