काठमाडौं । सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ बाट शैलेन्द्र गिरी सम्मानित हुनुभएको छ । राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष गिरीलाई सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

 

सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर