गौमुखी । गौमुखी गाउँपालिकाको ३ वटा वडामा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाका प्राबिधिक वडामा पुगेर शिबिर संचालन गरेका हुन ।

 

बुधवार वडा नम्बर ६ लिवाङमा शिबिर गरिएको पशु सेवा शाखाले जनाएको छ । वडाका २२० घरधुरी किसानले पशुपन्छिको उपचार तथा औषधि पाएका छन । प्राबिधिक भिमलाल शर्मा, राकेश कुमार सिंह, अनिता लम्साल, तारादेवि के.सी. र अन्जु पुनको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय