प्यूठान । भानुभक्त माध्यमिक विद्यालय बर्बोट प्यूठानमा विद्यालय ब्यबस्थापन समिति चयन गर्न चुनाब भएको छ । समितिका चार जना सदस्य चयनका लागि चुनाब भएको हो ।

चुनाबमा राष्ट्रिय जनमोर्चा र नेकपा (माओबादी केन्द्र) को गठबन्धनबाट उम्मेदवार बनेका जिबलाल खत्री (२९४), मिन बहादुर परियार (२८५), दिपा राना (२७९) र नमुना राहु (२८०) बिजयी हुनुभएको छ ।

नेकपा(एमाले) र नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका डिलाराम पौडेल (१०४), लालमोहन भट्ट (१०४), कमला पुन (११०) र
इश्वरी पुन (१०९) मत पाउनुभयो ।
४५२ मतदाता मध्ये ४०४ मत खसेको थियो । ५ मत वदर भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय