प्यूठान । नेपाल बुद्धिजिवि परिषदको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले देवि रिजालको अध्यक्षतामा १७ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्ष गोपाल जिसी, सचिब नेत्रमणी आचार्य, कोषाध्यक्ष बिमला खनाल, उप-सचिब भुप बहादुर पुन र पार्वता आचार्य रहनुभएको छ ।

सल्लाहकार कमिटी पछि चयन गर्ने बताईएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय